संसद बैठक जेठ ४ गते सम्म स्थगित

बैशाख २४, काठमाडौं – व्यवस्थापिका संसद बैठक स्थगित भएको छ । आज दिउँसो एक बजे बस्ने भनिएको बैठक जेठ ४ गतेसम्म सारिएको हो ।
संसद सचिवालयले स्थानीय तहको पहिलो चरणको चुनाव सकिएपछि जेठ ४ गते मात्रै बस्ने गरी बैठक स्थगित भएको सूचना टाँस गरेको छ ।