नेपाललाई १५६ रनको लक्ष्य

 

फागुन ३०, काठमाडौ –आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरर्गत  केन्यासँगको दोस्रो खेलमा नेपालले १५६ रनको लक्ष्य पाएको छ ।  ४६.१ ओभरमा केन्याले १५५ रनमा सबै विकेट गुमाएपछि नेपाललाई १५६ रनको लक्ष्य प्राप्त भएको हो ।

साभार : अन्नपुर्ण पोष्ट