‘नूरको टेलर सार्वजनिक’

 

दवंग गर्ल सोनाक्षी सिन्हद्धारा अभिनित चलचित्र नुर को टेलर सार्वजनिक भएको छ। यस चलचित्रमा सोनाक्षीलाइ एक प्रत्रकारको रुपमा देख्न सकिनेछ।
चलचित्रको टेलरद्धारा चलचित्रको कहानी धेरै मात्रामा स्पस्ट हुने गर्दछ। यस चलचित्रको टेलरमा उत्कष्ट प्रत्रकार सोनाक्षिका जिवनका बिभिन्न भोगाइहरु प्रस्तृत गरिएको छ।
यो चलचित्र २१ अप्रिलमा रिलिज हुुने भएको छ। फिल्म निर्दैशन सुनिल सिप्पीले गरेका छन् भने भुषण कुमार, कृष्ण कुमार, बित्रम मल्होत्रा लगायतको निर्माण रहेको छ।
साभार: एजेन्सी