अमिताभ भन्छन्: ‘डटर आर द वेस्ट’

मुम्बई(एजेन्सी)—बलिउड सुपर स्टार अमिताभ बच्चनले ट्विटरमा ‘डिएटीबी’ को सट र्फम लेखेका थिए । जसले उनका शुभचिन्तक एवं ट्विटर फलोअर निकै बेर त्यसका फुल फर्म के होला ? भनेर सोच्न बाध्य भए । त्यसको केहि समय लगत्तै अमिताभले दर्शकको खुलदुली प्रस्ट रुपमा लेखेरै बुझाए ।
उनले आफ्नी छोरी श्वेता नंदाले आफुलाई नया वर्षको उपलक्षमा घरमा सह परिवा डिनरमा बोलाएको निम्तो सुनाएका थिए । अत्यन्त सरप्राइजमा गरिएकोले छोरीको माया गर्ने शैलीले बुबा अमिताभको मन छोएछ । त्यसैले उनले ‘डर्टस् आर द वेस्ट’ (डिएटीबी) को अर्थ खुलाएका हुन् ।