सातौ राष्ट्रिय खेलकुदमा ३६ स्वर्णसहित आर्मी शीर्षमा

पुस ११, काठमाडौं – पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत दुई हजार एक सय ४२ पदकका लागि भइरहेको खेलमा आइतबारसम्म २३७ वटा पदकको खेल सम्पन्न भइसकेका छन्।

जस अन्तर्गत नेपाली सेनाले ३६ स्वर्णसहित ६८ पदक प्राप्त गरेको छ भने दोस्रोमा नेपाल पुलिस क्लबले १५ स्वर्णसहित ४५ पदक पाएको छ। यसैगरी तेस्रोमा रहेको सशस्त्र प्रहरीको एपिएफ क्लबले ८ स्वर्णसहित ३६ पदक पाएको छ।
हेर्नुहोस् कसले कति पदक पाए तालिकामा

15726042_1197430943686986_1411908961_o