त्रिशुलीमा बस खस्यो, घाइतेको उद्धार हुँदै





कार्तिक २, – मुग्लिन–नारायणघाट सडकखण्ड अन्तरगत चण्डिभञ्जाङ गाविस–५ कालिखोला नजिक यात्रुवाहक बस त्रिशुलीका खसेको छ ।

काठमाडौंबाट नारायणघाट तर्फ गइरहेको बस त्रिशुलीमा खसेको र घाइतेहरुको उद्धार भइरहेको छ ।