रङहरुको गीत …

नेपाल आर्ट काउन्सिलमा कलाकार रमेश श्रेण्ठको एकल चित्रकला प्रर्दशनी भइरहेको छ । “रङहरुको गीत” भाद्र २४ गते देखि ३० गते सम्म जारी रहने छ ।