थिमि लाय्कूमा भैरव नाच

मध्यपुर थिमि लाय्कूमा शनिबार मध्यरातमा भैल प्याखँ (भैरव नाच) प्रदर्शनी गर्दै कलाकार । विगत ४५ वर्षदेखि बन्द रहेको उक्त लाय्कू भैरव नाच गतवर्षदेखि स्थानीयवासीको सक्रियतामा सञ्चालनमा आएको हो । मङगलबारसम्म हरेक दिन बेलुकी प्रदर्शनी हुने भैरव नाचमा पाँच कलाकार रहेका छन् । तस्बिर – रत्न श्रेष्ठ