असार २६,काठमाडौं – कायममुकायम प्रधानन्यायाधीश सुशीला कार्की संसदीय सुनुवाइ समितिको सर्वसम्मत निर्णयबाट प्रधानन्यायाधीशमा अनुमोनदन भएकी छन्।
आइतबार बिहान भएको संसदीय सुनुवाइ समितिको निर्णय सुनाउँदै सभापति कुलबहादुर गुरूङले कार्कीलाई प्रधानन्यायाधीशमा अनुमोदन भएको बताए।
सुशीला कार्की सर्वसम्मतीबाट प्रधानन्यायाधीशमा अनुमोदन
