निगमको क्वाङ्चौ उडान प्राधिकरणले रोक्यो

वैशाख ३०, काठमाडौं– हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्यान प्राधिकरणको अर्घेल्याईँका कारण नेपाल वायु सेवा निगमको क्वाङ्चौ उडान लक्ष्य प्रभावित भएको छ ।

प्राधिकरणले एयरलाईन्स अपरेटिङ सर्टिफिकेट९एओसी० तीन महिनादेखि अड्काएर राखेपछि निगमले क्वाङ्चौ उडान प्रक्रिया पूरा गर्न नसकेको हो।

निगमले चाँडै नै युएईको दुबई र चीनको क्वाङ्चौ उडान सुरू गर्ने तयारी गरिरहेको छ। (कारोबार दैनिकबाट)