नेपाली नोट चीनमा धमाधम छापिँदै

चैत १९, काठमाडौं – नेपाल राष्ट्र बैंकले बजारमा ल्याउने नोट धमाधम चीनमा छाप्दैँ छ ।

सरकारले नेपाली नोट छाप्न चिनियाँ कम्पनीलाई अनुमति दिएपछि उसले नोट छाप्न सुरु गरेको हो ।

एक सय दरका नयाँ नोट चीनमा छाप्ने काम भइरहेको बैंक मुद्रण व्यवस्था विभागका प्रमुख भुवन कँडेलले जानकारी दिए।

असार १५ सम्ममा नयाँ नोट आइपुग्ने बैंकले जनाएको छ।(नागरिक दैनिकबाट)