कांग्रेस महाधिवेशनः अहिलेसम्मको मत गणनामा धेरै मत ल्याउने २५ उम्मेद्वार

चैत १, काठमाडौं–  नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा खुला केन्द्रीय सदस्यको २७५० मत गणना भएको छ। ३१४८ मध्ये बाँकी मत भोलि गणना हुने छ।

९० जनाको उम्मेदवारी परेको यो समूहबाट २५ जना विजयी हुनेछन्। २७५० मत गणना गर्दा धेरै मत प्राप्त गर्ने २५ जना उम्मेदवारको नाम यसप्रकार छः

१ शेखर कोइराला १६१५

२ खुम बहादुर खड्का १६०८

३ प्रकाशमान सिंह १५७५

४ कुल बहादुर गुरुङ १५४७

५ प्रदीप पौडेल १५०६

६ प्रदीप गिरि १५०२

७ धनराज गुरुङ १४९८

८ रमेश लेखक १४७९

९ बालकृष्ण खाँड १४८०

१० पूर्ण बहादुर खड्का १४७७

११ महेश आचार्य १४६५

१२ बल बहादुर केसी १४६३

१३ विमलेन्द्र निधी १४५४

१४ रामशरण महत १४२५

१५ सुजाता कोइराला १४१६

१६ विश्वप्रकाश शर्मा १४१३

१७ शंकर भण्डारी १३५४

१८ एन पी साउद १३४३

१९ बद्री पाण्डे १३१९

२० गोपालमान श्रेष्ठ १३०८

२१ ज्ञानेन्द्र बहादुर कार्की १३००

२२ चन्द्र भण्डारी १२९५

२३ प्रकाशशरण महत १२९२

२४ नारायण खड्का १२७९

२५ मिनेन्द्र रिजाल १२६१