बलिरहेको शवमा हाम फाल्दा एक वृद्धको मृत्यु

फागुन १८, जाजरकोट–जाजरकोटको थालारैकरमा मसानघाटमा जलाइरहेको शवमा हामफाल्दा एक वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा थालारैकर–८ का ६० वर्षीय मानबहादुर थापा रहेको प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले बताए।

कालगतीले मरेका दिलवर खत्रीको लास जलाइरहेको अवस्थामा एक्कासि थापाले हामफालेको बताइएको छ।