योजना आईन बुद्धलाई फर्कन आग्रह गर्दै

राजेन्द्र रावल

काठमाडौँ – करिब एक दसक देखि मिडीया का बिभीन्न क्षेमत्रा सक्रिय योजना पुरी नया गितका साथ बजारमा आयकी छिन् । फर्क बुद्घ बोलको गीत लिएर बजारमा आएकी योजनाले सो गितको भीडियो समेत तयार पारेकि छीन् ।budhha 01

नवराज खड्काको शब्द र रियाज खतीवडाको संगित रहेको गित गीतकार नवराज खड्काको एल्बम अनुभुतिमा समाबेस गरीएको छ ।

budhha

बुद्धको जन्मस्थल लुम्बीनि , बौद्ध , स्वयम्भु लगायतका ठाउमा गरीएको छायांकनले भिडीयोलाई समेत अझ र्मामिक बनाइएको छ । यस अघि पनी थुप्रै गित गाईसकेकि योजनालाइ अगामि दीनमा अझ सफलता मिलोस हाम्रो सुभकामना ।

भिडियो हेर्नुस