क्वाटरफाईनल समिरण पुरा, आज दुई खेल हुने

राजेन्द्र रावल

कार्तिक १८, कैलाली – सडकपुर बौनिया युवा क्लबको आयोजनामा भैरहेको दोश्रो वर्द गोरीया सेती लोकमार्ग कप खुल्ला राष्ट्रीय फुटबल प्रतीयोगितामा क्वाटरफाईनल पुग्ने आठ वटै टिमको टुङ्घो लागेको छ ।
प्रतीयोगितामा आज दुई वटा क्वाटरफाईनलका खेलहरु हुनेछन् । पहिलो खेलमा आज बाह्र बजे बर्दगोरीया युवा क्लब भगडपुर बिरुद्ध घैलाबौनिया युवा कलब घैलाबौनिया र आजको दाश्रो खेलमा पशुपति युवा क्लब रानिकुण्डा बिरुद्ध एस एस वाई सि चैनपुर बिच खेल हुने आयोजकले जानकारि दिएको छ ।
प्रतीयोगितामा हिजो बैलुकी सम्पन्न भयको एपिएफ अत्तरीया र एकता युवा कलब बिचको खेल र्हन प्रंतियोगीता भरिकै सबै भन्दा बढि र्दसकहरुको उपस्थीति रहेको थीयो । क्बाटरफाईनल अन्र्तगतका बाकी अ‍ेलहरुमा भोली बिहीबार आयोजक सडकपुर बौनिया युवा क्लब ए र जगन्नाथ युवा क्लब सुखड तथा एपिएफ अत्तरीया बिरुद्ध साहारा युवा क्लब सुखड बिच प्रतिस्र्पधा हुनेछ ।
\यही कात्तीक २२ गते सम्म संचालन हुने प्रतीयोगितामा कैलाली र वर्दिका गरी २४ वटा टिमको सहभागीता रहेको छ ।