नरेन आउदै एकै साथ दुई फिल्म लिएर

राजेन्द्र रावल

कैलाली- कैलाली स्थायी घर भाई फिल्मी नगरीमा आफ्नो छाप छोड्दै गईरहेका उदयमान नायक हुन नरेन खड्का । उनको पहिलो फिल्म हमेसा को सफलता पछि उनी थप हौसीयका छन् । हाल उनका दुई फिल्म रिलीज को मुखमा रहेका छन् । हामि संग कुरा गर्दै नायक नरेन ले पहिलो फिल्म सफल भैसकेका ले आगीमा फिल्म बाट पनि त्यस्तै आस गरिरहेका बताण् नायक नरेन ले साथै यो पनि भन्न छुटायनन कि जब सम्म हलमा लागेर दर्शक हरु को राम्रो प्रतीक्रिया आउदैन त्यो बेला सम्म त थोरै डर त लागी नै हाल्छ । हाल उनी अभिनीत दुई फील्म ठमेल डट कम र प्रदेसि रिलीज को मुखमा रहेका छन् ।12092543_914807178587007_663807061_n

दुबै फिल्म मा हामि नरेन लाई प्रमुख भुमिकामा देखन सक्छौ । दुबै फिल्म का गित हरुलाई आम श्रोता र दर्शक हरुले रुचाई दियकाले आफु फिल्म चल्ने कुरामा समेत आसबादि रहेका बताय नायक नरेन ले । फिल्म परदेसि मा हामि नरेन का सथै प्रसान्त तामांग लाई समेत देख्न सक्छौ भने ठमेल डट कम मा नरेन का संगसंगै अनुप बिक्रम शाहि , प्रमोद अग्रहरी लगायता कलाकार हरु रहेका छन् ।12083873_914807195253672_1381067207_n

ठमेल डट कम कात्ती छ गते र परदेसि कात्तीक ३ गते रिलीज हुदै छन् । परदेसि मा हामि परदेस मा रहनु भयका आम नेपालिको कथा बस्तु देख्न सक्छौ भने ठमेल डट कम एक पूर्ण प्रेम कथा मा आधारति चलचीत्र हो जुन फिल्म मा हामि मनांङ जिल्लाका रमणीय स्थानहरुमा छायांकन गरीयको थियो । हामि उनले बीभिन्न टेलीभिजन बिज्ञापन मा समेत अभिनय गरेको देख्न सक्दछौ । आफु यो क्षेत्रमा नया नै रहेकाले अजै धेरै गर्न बाकि रहेको समेत भने नायक नरेन ले हाम्रो तर्फ बाट नायक नरेन लाई धेरै धेरै सुभकामना ।