सफलता चुम्दै पुष्पा को गित लोग्ने मान्छे (भिडियोसहित)

राजेन्द्र रावल
काठमाडौँ – गायिका पुष्पा सुब्बाको दोश्रो एल्बम सम्बन्धको गित लोग्ने मान्छे दिन प्रतीदिन चर्चा को सिखरमा अगाडी बढि रहेको छ । दिपक सर्मा को सब्द संगीत रहेको गित को भिडीयो समेत केहि दीन अघि सार्वजनिक भैसकेको छ । भिडीयोमा अहिलेकी चर्चीत मोडेल बेनीसा हमाल र भिमसेन कडेलको अभीनय रहेको छ ।

भाईब्स क्रीयसन बाट वजारमा आयको गीतलाई बिसाल भण्डारीले निर्दसन गरेका हुन् । हरि हुमागाईले चलायको क्यामरामा निसान घीमिरेको समपादन देख्न सक्छौ हामि । पुष्पा सुब्बको चार वर्ष अगाडीको एल्बम फ्युजनको गित अलिकती डर लाग्यो ले पनि राम्रै चर्चा पायको थियो ।

यो गीत तिमी लोग्ने मान्छेमा लोग्ने मान्छे ले जे गरे पनि छुट हुने तर नारीलाई सामान्य कुरामा समेत बन्धेज लगाईने जस्ता कुरा समेटीयकाले राम्रै स्थान पाउने आसा गरेकी छन् गायीका पुष्पा शुब्बाले । हाम्रो तर्फ बाट पनि सुभकामना गायीका पुष्पा लाई ।

भिडियो हेर्नुस 

https://youtu.be/v0Vk-fLvnNo