चिकित्सकको आन्दोलनले आज पनि जारी

भदौ १७ , काठमाडौ – चिकित्सकहरुको आन्दोलनका कारण आज पनि स्वास्थ्य सस्था ठप्प भएको छन् । चिकित्सकह्र आन्दोलनमा लागेपछि ओपीडी सेवा बन्द भ्रएका छन् । उपचार प्रभावित हुँदा बिरामीलाई समस्या परेको छ ।

डा गोविन्द केसी गुणस्तरीय चिकित्सा शिक्षा आमजनताको पहुँचमा हुनुपर्ने माग गर्दै आमरण अनसनमा बस्नु भएपति त्यसकै समर्थनमा अरु चिकित्सक पनि आन्दोलनमा छन् । सरकारले माग पुरा गरेको दावी गरेपनि डा केसीले माग पुरा नगरेको भन्दै आमरण अनसन जारी रहने बताउनुभएको छ ।