अखण्ड पक्षधरको सुदुरपश्चिममा आम हड्तालको घोषणा

राजेन्द्र रावल

साउन ३१, कैलाली – मधेसवादि सभासदहरुले केहि दीन अगाडी थारुहट पक्षद्धारा कैलालीको टिकापुर भयको आम सभामा विखण्डनकारि अभीव्यक्ती दियको भन्दै अखण्ड पक्षधरले मधेसवादि नेतालाई कैलालीमा ननिम्ताउन आग्रह गर्दै सोमवार देखि सुदुरपश्चिममा अमा हड्तालको घोषण गरेका छन् । आईतवार अखण्ड सुदुरपश्चिम नागरीक आन्दोलन परिचालन समितीका संयोजक गोपाल देउवा द्धारा हस्ताक्षरीत निकालेयको प्रस विज्ञप्तीमा सो कुरा उल्लेख गरियको छ । कैलालीको कञ्चनपुर सहितको थारुहट प्रदेसको माग सहित सोमवार धनगडीमा थारुहट पक्षधरको आम सभाको कार्यक्रम रहेको छ , सो कार्यक्रम लाई सम्वोधन गर्नै थारु सहित केहि मधेसवादि दलका सिर्ष नेताहरु प्नि धनगडी आउने कार्यक्रम रहेको छ ।

केहि दीन अगाडि टीकापुरमा भयको आम सभामा मधेसी नेता उपेन्द्र यादव, राजेन्द्र महतो र अमरेस कुमार सिहले वीवादास्पद अभीव्यक्ती दिदै पाहाडिया समुदायका वीरुद्ध हतियार लीयर आउन थारु समुदायलार्इी आग्रह गरेका थीय । सो अभिव्यक्ती पछि कैलाली लगायत देसै भरि वाट उनिहरु विरुद्ध वीरोधको आवाज घन्कीरहेका वेला अखण्ड सुदुर पक्षधरको यस्तो अभिव्यक्ती वाहिर आयको हो ।

विज्ञप्तीमा भनियको छ सामाजिक एकतालाई अझ वलियो वनाई सुदुरपश्चिम माथीको सम्भावीत उच्छृखल गतिवीधि हुन नदिन र अखण्ड सुदुरपश्चिम कायम गराउन सोमवार देखि पुन आम हड्ताल को कार्यक्रम अगाडि सारीयको हो । साथै सो आम हड्तालको कामर्यक्रममा सम्पूर्णको सहयोग को लागी पनि आग्रह गरियको छ ।