सचिनको तारे भिरमा सनम र सगुनको बिछोड

काठमाडौँ – पछिल्लो समयका बहुचर्चित मोडल सनम र सगुनको यसै साता बिछोड भएकको छ। केही भिडियोमा समेत स्क्रिन रोमाञ्च गरिसकेका सनम र सगुन वास्तविक जीवनमा पनि एक अर्कोसंग नजिक रहेको पनि बुझिन्छ । तर यो बियोग वास्तविक जीवनको नभएर सचिन राइको म्युजिक भिडियोमा भुवन श्रेष्ठले गर्दा परेको हो ।11756716_1098668593496600_271558924_o

एउटा सांगीतिक प्रतिस्पर्धाबाट आएका राई भोलिको सफल सम्भावित गायक हुन । बिदेशीमा रहेर पनि नेपाली गित सङीतमा सकिय रहनु भएका डी.आर. अटूले गर्नु भएको हो । उक्त भिडियोको निर्देशन सशान कंडेलले गरेका हुन भने छायाङ्कन अर्जुन तिवारीले गर्नु भएको हो । उक्त भिडियो अर्को साता सर्बजनिक हुने निर्माण युनिटले जानकारी दिएको छ ।

11751178_1098668636829929_1257802326_n