श्रद्धालाइ तिर्खा लागेपछि (भिडियो सहित)

असार , काठमाडौं  –  यो गर्मि मौसममा तिर्खा लाग्नु स्वाभाविक नै हो तर यहाँ  तिर्खा लागेको छ धनु,पौल शाह, श्रद्धा काम्बाङ्  र किरण मगरलाइ  त्यो पनि गीतको , केहि दिन अघि एक कार्यक्रमको बीच “तिर्खा लागेपछि” गीत को म्युजिक भिडियो सार्बजनिक भएको छ ।  सार्वजनिक गरिएको गीतमा गीतकार  गजेन्द्र मोक्तानको शब्द रहेको छ भने आवाज र संगीत धनु ग्यान्ग्मीको रहेको छ  । त्यस्तै यो गीतको  सम्पादन तथा निर्देशन कमल एक्चे मगर ले गरेका छन्  ।  भिडियोमा पौल शाह श्रद्धा काम्बाङ्  र किरण मगरलाइ  कलाकारको रुपमा देखाइएको छ ।

 

म्युजिक भिडियो हेर्नुस