राष्ट्रिय विपद व्यवस्थापन अनुगमन तथा निर्देशन समतीको बैठक आज पनि बस्दै

जेष्ठ ९, काठमाडौँ – व्यववस्थापिका संसदको राष्ट्रिय विपद व्यवस्थापन अनुगमन तथा निर्देशन समतीको बैठक आज पनि बस्दै छ । समिती सदस्यहरुले भुकम्प प्रभावित सम्बन्धी तिवेदन बुझाउने क्रम आज पनि जारी रहने भएको छ ।

भुकम्पबाट अति प्रभावित १४ जिल्लाको विभिन्न स्थानमा गएर तयार पारेको प्रतिवेदन अज १० जना सभासदले बुझाउँने भएका हुन । सभासदहरुले जिल्लामा सरकारी निकाय र राज्यका अन्यका संयन्त्र विच सम्वनयन नभएको बताएका छन् । समन्वयन नहुँदा राहात तथा पुर्नबासका लागी समस्या उत्पन हुन पुगेको बताएका छन् ।