विधुत प्राधिकरणले लोडसेडिङ घटायो (नयाँ तालिकासहित)

बैशाख ११, काठमाण्डौ—विधुत प्राधिकरणले लोडसेडिङमा पनुं घटाएको छ । आजबाट लागु हुने गरि प्राधिकरणले दैनिकी डेढ घण्टा लोडसेडिङ घटाएको हो । दैनिकी ८ घण्टाका दरले हुँदै आएको लोडसेडिङ आजबाट दैनिकी साँढे ६घण्टा मात्रहुने भएको छ । सातामा ५५ घण्टा विद्युत कटौती हुँदै आएकोमा अब भने सातामा ४८ घंटा मात्र विद्युत कटौति हुने प्र्राधिकरणले जाएको छ ।