स्वागतमा सुनाखरी

सिरहाको सलहेस फूलबारीस्थित हारमको रुखमा फुलेको सुनाखरी। नयाँ वर्षको पहिलो दिन साइत पारेर फुल्ने र साँझ ओइलाउने यो फूल हेर्न आउनेको लर्को नै लाग्छ। तस्बिर : मिथिलेश यादव