पेट्रोलियम पदार्थको मुल्य घट्यो

चैत्र १८,भारत- भारतीय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्ने भएको छ ।नयाँ मूल्य अनुसार पेट्रोलमा ४९ पैसा तथा डिजेलमा १ रुपैया २१ पैसा मुल्य घट्न लागेको हो । नयाँ मुल्य आज रातबाट लागू हुने छ ।

नयाँ मुल्य लागू भए सँगै भारतमा डिजेलको मुल्य ६० रुपैया तथा डिजेलको मुल्य ४८. ५० पैसा हुने छ । यस अघि फेब्रुअरीमा पेट्रोलियम पदार्थको मुल्य दुई पटक बढेको थियो ।
नेपालमा भारतीय ओयल कार्पोरेसनले पठाएको मूल्य अनुसार मुल्य समायोजन गरिने गरिएको छ ।