दलहरुविच विवादीत विषयमा आज सम्म सहमती

चैत्र १५,काठमाण्डौ— संविधान सभाका सभाध्यक्ष  सुवास चन्द्र नेम्वाङले सहमतीका लागी दलहरुलाई दिनु भएको समयसिमा आज सकिदैछ । संविधानका विवादीत विषयमा प्रमुख लहरुले सभामुखले दिनु भएको समयमा नै सहमती जुटाउँने बताएका छन् ।
दलहरु आज विहानैबाट औपचारीक छलफमा जुटेर बताएका छन् । हिजो भएको औपचारीक र अनौपचारीक बैठक पछि सत्ता पक्ष र प्रतिपक्ष विच सहमतीय संविधान मिमार्ण गर्ने सहमती भएको भन्दै विवादीत विषयमा आज साँझ सम्म छलफल गरी सक्ने र ठोस निष्कर्षमा पुग्ने बताएका हुन ।  सत्तारुढ दलहरुसँगको छलफलमा एमाओवादीले अन्तरवस्तुमै सहमति गर्न प्रस्ताव गरेको छ ।
दलहरुबीच अहिले सम्म संघीयताबारे विभिन्न विकल्पमा छलफल भए पनि सहमती भने हुन सकेको छैन् । संविभान सभाका अभाध्यक्षले संविधान सभालाई अर्णियको बन्दी बनाउँन नहुने भन्दै आज साँझ ५ बजे सम्म सहमती जुटाई सक्नु पर्ने नभए बैठक बोलाएर प्रक्रिया अगाडि बउढाउँने बताउँनु भएको छ । संविधान सभाको बैठक डेढ महिना देखि अवरुद्ध रहेको छ ।