सुटुक्क बिहे गरिन् झरना बज्राचार्यले (फोटोफिचर)

 काठमाडौं- नायिका तथा मोडेल झरना बज्राचार्यले मलेशियन व्यापारी सँग विवाह गरेकी छिन् । गत बिहिबार ३४ बर्षे यि पूर्व मिस नेपालले सुटुक्क प्रेमी राहुल अग्रवालसँग लगनगाँठो कसेकी हुन् । सितापाइलामा रहेको झरनाको घरमा निकै सिमित मानिसहरुका बीच उक्त विवाह सम्पन्न भएको बुझिएको छ ।Jharana-Bajracharya-Wedding-2015-lexlimbu-2 Jharana-Bajracharya-Wedding-2015-lexlimbu-3 Jharana-Bajracharya-Wedding-2015-lexlimbu-6 Jharana-Bajracharya-Wedding-2015-lexlimbu-8 Jharana-Bajracharya-Wedding-2015-lexlimbu-9 Jharana-Bajracharya-Wedding-2015-lexlimbu-10 Jharana-Bajracharya-Wedding-2015-lexlimbu-11