नेपाली कांग्रेसको संसदीय दलको बैठक आज अपराहन्न बस्दै

फागुन २७, काठमाडौँ- नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक अपराहन्न ४ बजे प्रधानमन्त्री निबास बालुवाटारमा बस्ने भएको हो । आजको बैठकमा आगामी चैत्रमा बागलुङमा हुन लागेको उपनिवार्चनका लागी उठाईने उमेद्वारको टुङगो लगाईने भएको छ । सभासद हरी खड्को निधन पछि हुन लागेको निवार्चानमा खड्काका छोरा सहितआधा दर्जनले आकांक्षा राखेका छन् ।