विमानमा प्राविधिक समस्याले ग्राउँन्डेड फेरी पनि यात्रु समस्यामा

फागुन २६ , काठमाडौं – नेपाल वायुसेवा निगमको ३२० यएर वस विमानमा प्राविधिक समस्याले ग्राउँन्डेड भएको छ ।  विहान ८ बजे दिल्ली उडन तए गरेको विमान ग्राउन्डे भए पछि यात्रुहरु अल्पत्रमा परेका छन् । टर्किस एयरलाइन्सको जहाजका कारण ४ दिन अवरुद्ध भएर विमानस्थलमा नै अलपत्र परेका यात्रु हरु पुन विमास्थल सञ्चालन पछि पुन समस्या उत्पन्न भएको छ। हिजो पनि आधा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उडान रोकेको छ ।

जहाजलाई पार्किङतर्फ लैजाने क्रममा दिउँसो आधा घन्टा धावनमार्ग रोकिएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका उपनिर्देशक टेकनाथ सिटौला जानकारी दिए ।