जित पछिको खुशियाली

विश्वकप क्रिकेटको शनिबारको पहिलो खेलमा पाकिस्तानलाई लज्जास्पद हार चखाएपछि हर्षित मुद्रामा वेष्ट इण्डिजका खेलाडीहरु । उक्त म्याचमा पाकिस्तान १ सय ५० रनको लज्जास्पद पराजय बेहोर्न बाध्य भएको हो ।