अब केही गर्छु ।

दिल्ली विधानसभामा बहुमत पाएपछि खुशीयाली मुद्रामा देखिएका अरविन्द केजरीवाल । उनले राजीनामा दिएको एक वर्षपछि १४ फेव्रुअरीमै दिल्लीको मुख्यमन्त्रीको सपथ लिने जनाएका छन् ।