दाम्पत्य सम्बन्धमा खटपट थप्दै अत्याधुनिक प्रविधि

माघ २३, काठमाडौँ -यदि तपाई आफ्नो वैबाहिक जीवनमा घट्दै गइरहेको यौन जीवनको महसूस गरीरहनुभएको छ भने यसको खास कारण तपाईकी श्रीमती वा प्रेमीकाको भुमिका बढी हुन सक्छ ।

डेलीमेल वेबसाइटले प्रकाशित गरेको एउटा शोधलाई आधार मान्दा महिलाहरुले स्मार्टफोन र ल्यापटपको आवश्यकता भन्दा बढी प्रयोग गर्नु नै सेक्स जिवनको महत्व र आवश्यकता घट्नु हो ।

ब्रिघेम योगं यूनिवर्सिटीका शोधकर्ताहरुले आफ्नो अध्ययनका आधारमा दाबी गरेका छन् कि ७० प्रतिशत महिलाको सम्बन्ध बिच्छेद हुनु र पारिवारिक तनाव हुनुका पछाडी बिस्तारामा आइफोन र ल्यापटप हुनु नै मुख्य कारण हो ।

सोधकर्ताले स्मार्टफोनको औधि प्रयोगका कारण सेक्समा मात्रै ह्रास आउने नभई प्रेम जिवनमा समेत खलबल हुने बताइन्छ । एजेन्सीको सहयोगमा