अष्ट्रेलियाले जित्यो एसिया कप फुटबलको उपाधि

माघ १७,काठमाडौं- अष्ट्रेलियाको सिड्नीमा शनिबार भएको फाइनलमा दक्षिण कोरियालाई २–१ ले पराजित गर्दै आयोजकले उपाधि सुरक्षित गरेको हो ।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि थपिएको ३० मिनेटको समयमा गोल गर्दै अष्ट्रेलिया विजयी भएको हो । एजेन्सी