सिमारा गोल्ड कपको दोस्रो सेमिफाईनल खेल आज हुँदै

माघ ८,बारा –सिमरामा जारी रुस्लान छैटौं सिमारा गोल्ड कप फुटवल प्रतियोगितको दोस्रो सेमिफाईनल खेल आज हुँदैछ । दोस्रो सेमिफाईनलमा आज नेपाल पुलिस र साविक उपविजेता विरगन्ज युनाईटेड क्लब विच प्रतिष्पर्धा हुने भएको छ । आजको विजेताले उपाधीका लागी नेपाल आर्मि संग प्रतिष्पर्धा गर्ने छ । नेपाल अर्मी भने हिजो नै आयोजक जनजाकृति युवा क्लबलाई ३—१ ले हराउँदै फाईनल प्रबेश गरी सकेको छ ।