प्रेस युनियनका उपमहासचिव भिस्मराज ओझा माथि आक्रमण

माघ ६,काठमाडौं- नेपाल प्रेस युनियनका उपमहासचिव तथा राष्ट्रिय समाचार समितिका काठमाण्डौ संवाददाता भिस्मराज ओझामाथि भएको सांघातिक आक्रमण भएकॊ छ । उनीमाथी भएकॊ आक्रमणप्रति नेपाल प्रेस युनियन लम्की शाखा आपत्ति प्रकट गरेकॊ छ ।

आज विहान बन्दको रिपोटिगं क्रममा काठमाण्डौको नया वानेश्वर नजिक बन्दकर्ताले पत्रकार ओझामाथि गरेको आक्रमण प्रेस विरोध गतिविधी भएको युनियन शाखा लम्कीको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

जनताको सुचनाको हक सुनिश्चित गर्ने सञ्चारकर्मी माथि यस्तो आक्रमण अर्मादादित र अव्यवहारीक भएकाले आक्रमण संलग्नलाई प्रशासन संग युनियन जोडदार कारावाहीको माग गर्दछ भन्दै साथै यस्ता अमानविय क्रियाकलाप कोही कसैवाट नदोह¥याउन अनुरोध समेत गरिएकॊ छ ।