आयल निगमले घटायो तेलको मुल्य

पुष ४, काठमाडौँ- चौतर्फी दवाव पछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य समायोजन गरेको छ । निगम आयल निगमले घटायो तेलको मुल्य पुष ४, काठमाडौँ- चौतर्फी दवाव पछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य समायोजन गरेको छ । निगम संचालक समितिकोआज बसेको बैठकले दिउसो ३ बजेदेखि लागु हुने गरी मुल्य घटाउने निर्णयगरेको हो । निगमले पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ, डिजेल र मट्टितेलमा साँढे पाँच रुपैयाँ तथा आन्तररिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ घटाएको छ । समायोजित मुल्य अनुसार अव काठमाडौमा पेट्रोल लिटरको ११६ रुपैयाँ, डिजेल र मट्टितले प्रतिलिटर ९२ रुपैयाँ र हवाई इन्धनकोप्रतिलिटर १३३ रुपैयाँ कायम भएको छ ।

अन्तराष्टिय क्षेत्रमा पेट्रोलियम पदार्थको मुल्यमा भारी गिरावट आएपनि नेपालले भने घटेको अनुपातमा मुल्य नघटाएर सामान्य मात्र मुल्य घटाएको थियो । सरकारले केही समय अघि स्वचालित मुल्य प्रणाली लागु गरेपछि अन्तराष्टिय मुल्यको अधारमा नेपालमा पनि पेट्रोलियम पदार्थको मुल्य समायोजन हुन शुरु भएको हो । संचालक समितिकोआज बसेको बैठकले दिउसो ३ बजेदेखि लागु हुने गरी मुल्य घटाउने निर्णयगरेको हो । निगमले पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ, डिजेल र मट्टितेलमा साँढे पाँच रुपैयाँ तथा आन्तररिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ घटाएको छ । समायोजित मुल्य अनुसार अव काठमाडौमा पेट्रोल लिटरको ११६ रुपैयाँ, डिजेल र मट्टितले प्रतिलिटर ९२ रुपैयाँ र हवाई इन्धनकोप्रतिलिटर १३३ रुपैयाँ कायम भएको छ । अन्तराष्टिय क्षेत्रमा पेट्रोलियम पदार्थको मुल्यमा भारी गिरावट आएपनि नेपालले भने घटेको अनुपातमा मुल्य नघटाएर सामान्य मात्र मुल्य घटाएको थियो । सरकारले केही समय अघि स्वचालित मुल्य प्रणाली लागु गरेपछि अन्तराष्टिय मुल्यको अधारमा नेपालमा पनि पेट्रोलियम पदार्थको मुल्य समायोजन हुन शुरु भएको हो ।