पेट्रोलियम पदार्थको मूल्य अनुसार यातायात भाडा समायोजन गर्न विद्यार्थी संगठनले दवाव

 

पुष २, काठमाडौँ-पेट्रोलियम पदार्को मूल्य अनुसार यातायात भाडा समायोजन गर्न विद्यार्थी संगठनले दवाव दिने भएका छन् । आज सयुक्त बैठक बसिर सरकारले यातायात भाडाको सामायोजनमा ध्यान नदिएको भन्दै दवाव कार्यक्रम बारे छलफल गर्दैछ ।

बिहान अनेरास्ववियुको कार्यालयमा बस्ने बैठकमा यातायातमा यसअघि बढाएको मूल्य, पेट्रोलको घट्दो मूलयकाबीच तालमेल नभएको विषयमा छलफल हुनेछ । अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले दवाव कार्यक्रम विषयमा छलफल हुने बताउँनु भएको छ ।