सहमती भए ८ प्रदेश उत्तम विकल्प : माकुने

मंसिर १९, काठमाडौँ-नेकपा एमालेका बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले दलहरुबीच सबै कुरामा सहमति भए बढीमा ८ प्रदेशमा जान सहिने बताएका छन् ।

काठमाडौँमा एक कार्यक्रममा बोल्दै नेता नेपालले अन्य सबै कुरामा सहमती  सहमती भए भए  ८ प्रदेशमा जान एमालेका लागी कुनै आपत्ती नहुने बताएका छन् । माघ ८ मा साझा सहमतिको मस्यौदा आएपनि उपलब्धि नै मान्नुपर्ने उनको भनाइ छ ।