सलमानले कट्रिनाको घरमै पुगेर माफि मागे

काठमाडौँ-भारतय चर्चित अभिनेता  सलमान खानले आफ्नी पूर्व प्रेमिका कट्रिना कैफसँग माफी मागेका छन् ।

सलमानले आफ्नी बहिनी अर्पिताको विवाह समारोहमा रणवीर कपुरसँगको सम्बन्धलाई लिएरकट्रिना कपूरु भनी गरेको टिप्पणीका लागि पूर्व प्रेमिकासँग माफी मागेको भारती संचार माध्यमहरुले जनाएका छन् ।

सलमाने उनको घरमा नै पुगेर  माफी मागेपछि कट्रिनाले सलमानका लागी आफ्नो मनमा  कुनै दुर्भावना नरहेको जवाफ फर्काएकी थिइन् ।