प्रिन्साको मुस्कानले जित्यो महत्वपुर्ण अवार्ड

काठमाडौँ-नेपाली सुन्दरी प्रिन्सा श्रेष्ठले महत्वपूर्ण उपलब्धि हासिल गरेकी छन्। प्रिन्साले प्रतियोगिता अन्तर्गत इको ब्युटी भिडियो टाइटल अवार्ड जितेकी छन् । यो विधा अन्तर्गत उनलाईुकन्टिनेन्टल विनरु छनोट गरिएको थियो। जसका लागि प्रिन्साले ुएभरेष्ट पोटाटो प्यानकेकु शीर्षकको प्रोजेक्ट प्रस्तुत गरेकी थिइन्। त्यसमा उनले हिमालय क्षेत्रका बासिन्दाको आर्थिकस्तर उकास्न इको टुरिजमले खेल्न सक्ने भूमिका चित्रण गरेकी थिइन्। यसैबीच मिस याहो ब्युटीअन्तर्गत अनलाइन भोटिङमा समेत प्रतिस्पर्धा गरिरहेकी प्रिन्साले उक्त विधामा सफल भए उत्कृष्ट १६ मा पर्नेछिन्।