धरौटीमा छुटे आमालाई ‘रण्डी’ भन्ने अभियुक्त राउत

मंसिर ८ , काठमाडौं- राष्ट्रिय अखण्डता विरोधी अभियान नै चलाएर पक्राउ परेका सीके राउत रिहा भएका छन् । राउत ५० हजार धरौटी बुझाएर रिहा भएका हुन । उनी राष्ट्रिय अखण्डताको विरुद्ध अभियोगमा भदौ २८ गते मोरङको रंगेलीबाट पक्राउ परेका थिए । राउतलाई डिल्लीबजारस्थित कारागारमा राखिएको थियो । उनले राष्टियता विरोधी गतिबिधी चलाउनुका साथै नेपाललाई रण्डीु को सज्ञा दिएको भन्दै व्यापक आलोचना भएको थियो । यद्यपी प्रचण्ड लगाएतका नेताले समेत उनको रिहाइ गर्न माग गरेको बताइएको छ ।