बद्री पंगेनीले ल्याए रातो पछ्यौरी

काठमाडौँ-लोक गायक बद्री पंगेनी रातो पछ्यौरी नामक एल्बम लिएर आएका छन् । उनको एल्बममा सकुन्तला थापाले पनि बद्रीलार्य साथ दिएकी छिन् । लोक तथा दोहोरी गीत ुरातो पछ्यौरीको एक कार्उक्रमका बिच उद्योगमन्त्री महेश बस्नेतले विमोचन गरेका हुन् । सितारा म्युजिकले एल्बमलाई बजारमा ल्याएको छ। एल्बममा संगीत र शब्द एकनारायण भण्डरीले दिएका छन्। ुगायिका सकुन्तला थापासँग पहिलो पटक काम गर्ने अवसर मिलेको हो। लोक दोहोरी एल्बममा जाडोमा पछ्यौरी र गलबन्दीको महत्वबारे गीत तयार भएको छ,ु गायक पंगेनीले भने। इटालीमा बसोबास गर्ने गायिका थापाले गीत गाउँदाको अनुभव सुनाइन्।