कोमल ओलीले फिल्म बनाउने, कथा पनि ओलीकै

कात्तिक २८, काठमाडौं-चर्चित लोकगायिका कोमल ओली कुन कुन क्षेत्रमा काम गरिन भनेर खोज्नु भन्दा पनि कुन क्षेत्रमा गरिनन भन्नुपर्ने अवस्था आएको छ । कुनै बेला राष्ट्रिय खेलकुद र राष्ट्रिय लोकदोहरी गायनमा अब्बल सावित हुदै नेसनल फिगर एकी कोम पछि रेडियो नेपालमा समाचारवाचिकाको परिचय बनाइन ।

अहिले कोमल ओली भने आफ्नो चर्चित गीत पोइलजाम पामलाई नै शीर्षक बनाउँदै एउटा चलचित्र निर्देशन गर्ने जर्मको गर्दैछिन भन्ने हल्ला चलेको छ । नारीप्रधान विषय समेटिने चलचित्र पोइल जान पामको कथा पनि ओलीकै हुने बताइएको छ । साप्ताहिकमा समाचार छ ।