चुनावले युक्रेनको शान्ति प्रक्रिया खतरामा

कात्तिक १९ ,काठमाडौँ-युक्रेनका राष्ट्रपति पेट्रो पोरेसेन्कोले देशको पुर्वी क्षेत्रमा भएको चुनावले देशको शान्ति प्रक्रिया गम्भिर खतरामा परेको बताएका छन् । उनले ईजिप्टमा भएको शान्ति सम्झौता विपरित रुस समर्थकले लुहांसक र दोनेत्सकमा गराएको चुनाव स्वीकार्न नसकिने बताए ।  चुनावका कारण देशको पूर्वि क्षेत्रलाई दिन लागिएको विशेष अधिकार पनि खोसिन सक्ने चेतावनी दिएका छन् ।