नेपालले आज दिल्ली ब्लुज एकेडेमीसंग भिड्ने

असोज २८, काठमाडौँ-नेपालको १९ वर्ष मुनिको राष्ट्रिय टोलीले आज मैत्रीपुर्ण खेलमा दिल्ली ब्लुज क्रिकेट एकेडेमीसंग प्रतिस्पर्धा गर्दैछ । दिल्ली ब्लुजको १९ वर्ष उमेर समुहको टोलीले आज पुल्चोक क्रिकेट मैदानमा नेपाली टोलीको सामना गर्नेछ ।
खेल ५० ओभरमा खेलाउने तयारी छ ।