दशैंमा घर जाँदै गर्दा छतबाट खसेर ज्यान गयो

असोज,१० सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा बसको छलबाट खसेर आज एक जनाको ज्यान गएको छ । दशैं मनाउन बस चढेर घर फर्कदै गरेका दोलखा लामाबगर ७ का १७ वर्षीय हिमलाल तामाङको ज्यान गएको हो । लामोसाघु जिरी सडक खण्ड अन्तर्गत सिन्धुपाल्चोकको ठूलो पाखर भन्ने ठाँउमा आज बिहान अरनिको सेवा समितीको बा २ ख ५७८१ नम्बरको बसबाट खस्दा तामाङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रयामा लिएको छ । चाँडबाँडमा ट्राफिक ब्यवस्था कमजोर हुनु र बस ब्यवसायीहरुकले बढी यात्रु बोक्ने होडबाजीका कारण बर्षेनी यस्ता घटना दोहरिने गर्दछन । अहिले दशैका लागि बिशेगरि राजधानीबाट अन्य जिल्ला बाहिरिने यात्रुवाहक सवारी साधनमा क्षमता भन्दा बढी यात्रु बोक्ने गरिन्छ ।

bz}+df 3/ hfFb} ubf{ 5taf6 v;]/ Hofg uof]

c;f]h,!) l;Gw’kfNrf]s – l;Gw’kfNrf]sdf a;sf] 5naf6 v;]/ cfh Ps hgfsf] Hofg uPsf] 5 . bz}+ dgfpg a; r9]/ 3/ kms{b} u/]sf bf]nvf nfdfau/ & sf !& jifL{o lxdnfn tfdfªsf] Hofg uPsf] xf] . nfdf];f3′ lh/L ;8s v08 cGtu{t l;Gw’kfNrf]ssf] 7″nf] kfv/ eGg] 7fFpdf cfh laxfg c/lgsf] ;]jf ;ldtLsf] af @ v %&*! gDa/sf] a;af6 v:bf tfdfªsf] 36gf:ynd} Hofg uPsf] lhNnf k|x/L sfo{no l;Gw’kfNrf]sn] hgfPsf] 5 . a; / rfnsnfO{ k|x/Ln] lgoGqofdf lnPsf] 5 . rfF8afF8df 6«flkms Aoj:yf sdhf]/ x’g’ / a; Aoj;foLx?sn] a9L ofq’ af]Sg] xf]8afhLsf sf/0f aif]{gL o:tf 36gf bf]xl/g] ub{5g . clxn] bz}sf nflu laz]ul/ /fhwfgLaf6 cGo lhNnf aflxl/g] ofq’jfxs ;jf/L ;fwgdf Ifdtf eGbf a9L ofq’ af]Sg] ul/G5 .