रागिनीले सपथ लिइन्

भदौ २७, काठमाडौँ-ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा नियुक्त हुनुभएकी रागिनी उपाध्यायलाई पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।  प्रधानमन्त्री सुशील कोइरालाले ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा उपाध्यायलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । प्रतिष्ठानको संरक्षकका हैसियतमा प्रधानमन्त्री कोइरालाले आज सिंहदरबारमा कुलपति उपाध्यायलाई शपथ खुवाएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए ।