स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल प्रकाशित

भदौ १७, काठमाडौँ-त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७० साल मङ्सिर-पुसमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष  २०६९ को अङ्ग्रेजी विषयको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।

परीक्षाफल  www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np / www.educationkhabar.com मा हेर्न सकिने कार्यालयले जनाएको छ ।