बिहेपछि अभिभारा बढ्यो भन्छन् ,राजेश हमाल

साउन १७,काठमाडौं-आम नेपालीको उमेर भन्दा निकै ढिलो बिवाह गरेका नायक राजेश हमाल यतिखेर दाम्पत्य जीवनको मजा लिइरहेका छन् । आजको नेपाल समाचारपत्र दैनिक लेख्छ, साथसाथै वैवाहिक जीवनको जिम्मेवारी पजि उनले पूरा गरिरहेका छन् ।

बिहे गरेको केहि महिनाभित्रै हमालले आफ्नो अभिभारा बढेको महसुुस भएको बताए । ‘अव त अभिभारा बढ्यो नि एक्लै हुनु र जोडी  हुनुमा फरक रहेछ’ उनले भने ।  हमालले तीजको बेलामा पनि मधुलाई राम्रै मात्र समय दिएनन् उनको तीज पहिरनको फोटोसमेत आफ्नो फेसबुकमा हालेका थिए ।