भदौ १, कञ्चनपुर – बेलौरी नगरपालिका–९ भगतपुरका ४९ वर्षीय वासुराम चौधरीले आज झुन्डिएर आत्महत्या गरेका छन् । घरमा कोही नभएका बेला चौधरीले घरको कोठामा झुन्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल महेन्द्रनगरमा पठाइएको छ । आत्महत्या गर्नुको कारण खुल्न नसकेकाले अनुसन्धानको कार्यलाई अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
